Search
Sunday 18 November 2018
  • :
  • :

अचानक किन भगवती मन्दिर पुगे पारस शाह

अचानक किन भगवती मन्दिर पुगे पारस शाह

अचानक किन भगवती मन्दिर पुगे पारस शाह

काठमाडौँ पुर्व युबराज पारस शाह सुटुक्क  पलाञ्चोक भगवतीको दर्शन गर्न पुगेका छन्  ।  आफ्ना केहि सहयोगकासाथ बिहान ९  भगवती मन्दिर पुगेका उनले झन्डै आधा घण्टा पुजा गरेका थिए ।

अचानक मन्दिरमा पारसलाई देखेपछि स्थानीय बसी अचम्मित भएका थिए । पुजा सकिए लगतै स्थानीय बासीसंग केहीबेर भलाकुसारी गर्दै स्थानीय पसलमा बसेर चिया र चाउचाउ खाएका थिए उनले ।

के उनले देश हीतकैलीगी वाँ पारीवारीक सुख सान्तीको नीमीत्त भगवानलाई पुकारेका हुन भन्ने कुराको केही जानकारी आएको छैन।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *