Search
Wednesday 19 September 2018
  • :
  • :
Latest Update

नायिका झरना थापाकी छोरी सुहानी फिल्मम आउँने पक्का

नायिका झरना थापाकी छोरी सुहानी फिल्मम आउँने पक्का

नायिका झरना थापाकी छोरी सुहानी फिल्ममा आउँने पक्का

त्यसैले पनि सुहानीको डेब्यु चर्चा मात्र होकी भन्ने परेको थियो तर झरना र सुनिल दुबैले ‘ए मेरो हजुर ३’ को प्रोजेक्ट पनि नयाँ फिल्ममा सुहानी हुने सम्भावना बढेको बताएका छन् ।

सुनिल भन्छन् “सुहानीको २ र ४ महिनामा मैले ब्रेन वास गरिसकेको छुँ । उनी १०० आउँने भईसकेकीछिन् । अहिले आएर भने उनले फिल्मका लागि प्रमिस गरेकीछिन्” । परिवार नै फिल्मी क्षेत्रमा लागेकोले आफुहरुको बिरासत छोरीले पनि धानोस भन्ने झरना र सुनिलको चाहाना छ ।

आफुहरु जस्तै आफना सन्तान पनि फिल्मी क्षेत्रमा मै आवोस भन्ने चाहेका छन् अभिनेत्री एवं निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापा । आफनो एकमात्र सन्तान छोरी सुहानी थापालाई यी दुईले फिल्ममा ल्याउँन निकै कसरत गरिरहेका छन् । यदि सेलिब्रेटी किड्सको डेब्युलाई लिएर सबैभन्दा चर्चा गरिन्छ भने अहिले सुहानी परेकीछिन् ।

हाल अमेरिकामा अध्ययनरत सुहानीको पढाईसेपछि फिल्ममा ल्याउने तयारीमा छन् उनका आमा बुवा तर ‘ए मेरो हजुर २’ को रिलिज ताका सुहानीले अभिनयमा खासै रुची नभएको बताएकी थिईन् । पर्दामा आउँन आफुलाई खासै लोभ र मन नभएको भन्दै बरु चलचित्र निर्माणमा भने आफु आउँने बताएकी थिईन् ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *