Search
Thursday 19 July 2018
  • :
  • :
Latest Update

यौन सम्पर्कबाट हुने ८ फाइदा यस्ता छन्

यौन सम्पर्कबाट हुने ८ फाइदा यस्ता छन्

शारिरिक चाहाना पूरा गर्नका लागि प्राय यौन ससम्पर्र्क गरिन्छ । यो एउटा प्राकृतिक प्रक्रिया हो । मानिसहरु यौन सम्पर्कका विषयमा बोल्न र लेख्न हिच्किचाउँछन् ।

तर विभिन्न अध्यन तथा अनुसन्धानले देखाए अनुसार यौन सम्पर्कबाट शारीरिक र मानसिक रुपमा मानिस तन्दुरुस्त रहने गरेको पाइन्छ् ।

यस्ता छन यौन ससम्पर्कबाट हुने फाइदा

हप्तामा एक–दुइपटक यौन सम्पर्क राख्ने व्यक्तिमा शरीरको प्रतिरक्षी तत्व इम्युनोग्लोबुलिनको मात्रा बढाइ रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
यौन सम्पर्क गर्दा शारीरीक तथा मानसिक कार्य हुने हुँदा यसले शरीरको तौल कम गर्न पनि मद्दत गरिहेको हुन्छ ।

तुलनात्मक रुपले धेरै यौनसम्पर्क नगरेको अवस्था भन्दा गर्ने गरेको मानिसा हृदयघातको संम्भावना कम देखिन्छ ।

यौन सम्पर्कले अक्सिटोसिन नामक हर्मोनको मात्रा बढाउँछ । यस हर्मोनले आत्मिय सम्बन्ध सुमधुर बनाउनका साथै एकआपसमा विश्वास बढाउँछ ।

अक्सिटोसिन हर्मोनको प्रभावले टाउको दुखाइ, हाडजोर्नीको दुखाइ, महिनावारीसँग सम्बन्धित समस्याहरु पनि कम गर्दछ ।

अध्ययनले प्रोस्टेट ग्रन्थीको क्यान्सर र वीर्य स्खलनको सम्बन्ध देखाएको छ । धेरै पटकको वीर्य स्खलनले पुरुषहरूमा हुने प्रोस्टेट ग्रन्थीको क्यान्सर हुने सम्भावना कम गर्छ ।

यौन सम्पर्कले महिलाको पेल्भिक मांशपेशीहरुलाई पनि बलियो बनाउँछ ।

यौन सम्पर्कले मानिसमा राम्रो निन्द्रा जगाउँछ जसले गर्दा शरीर स्वस्थ र स्फूर्ति हुन्छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *