Search
Thursday 19 July 2018
  • :
  • :
Latest Update

मोदीले जनकपुरवासीसँग किन मागे माफी

मोदीले जनकपुरवासीसँग किन मागे माफी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर ढिलो आएकोमा जनकपुरवासीसँग माफी मागेका छन् । ‘सन् २०१४ अगस्तमा आएको बेला नै जनकपुर छ्टिै आउने भनेका थिएँ, तर अलि ढिलो भयो त्यसका लािग म माफी चाहन्छु, जानकी माताको चाहना अनुसार मात्र आएको छु । आजैको दिन बोलाएको कारण आएको हुँ ।’

धेरै पहिलादेखि आउन चाहेको तर माताले चाहेको दिन मात्र सम्भव भएको उनले बताए । आफू प्रधानमन्त्रीको रुपमा होइन, प्रधान तीर्थयात्रीको रुपमा आएको उनले धारणा राखे ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *