Search
Monday 25 June 2018
  • :
  • :
Latest Update

१ सय २१ किलोका मालासहित मोदीलाई सम्मान

१ सय २१ किलोका मालासहित मोदीलाई सम्मान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा अभिनन्दन गरिएको छ स्थानीय बाह्रविघा मैदानमा आयोजित कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले अभिनन्दन पत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा मोदीलाई जनकपुरको चावी हस्तान्तरण गर्नु भएको थियो । अभिनन्दन गर्दै मोदीलाई १ सय २१ किलोका माला लगाइएको थियो ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *