Search
Tuesday 18 September 2018
  • :
  • :
Latest Update

घुस लिँदालिँदै आयुर्वेद चिकित्सालयका निमित्त निर्देशक अख्तियारको फन्दामा

घुस लिँदालिँदै आयुर्वेद चिकित्सालयका निमित्त निर्देशक अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान अयोगले आयुर्वेद चिकित्सालय नरदेवी, काठमाडौंका निमित्त निर्देशक, डाक्टर रामदेव यादवलाई घुस लिएको रकमसहित पक्राउ गरेको छ ।

आयुर्वेद स्वास्थ्य सहायक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीबाट लिएको ३७ हजार घुससहित डाक्टर यादवलाइ पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

यादवले विद्यार्थीसँग तालिम प्रयोजनको लागि घुस मागेको उजुरी परेपछि अख्तियारले उनलाई आयुर्वेद चिकित्सालय नरदेवीको सरकारी निवासबाट घुस सहित पक्राउ गरेको हो ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *