Search
Saturday 21 July 2018
  • :
  • :
Latest Update

सरकारले कर्मचारीलाई घरपायक सुविधा दिने

सरकारले कर्मचारीलाई घरपायक सुविधा दिने

काठमाडौँ । सरकारी कार्यालयमा सेवा लिन जाँदा कर्मचारी बिदामा भन्ने जवाफ पाउनुभएको छ ? कर्मचारी भेटिए पनि तपाईंको काम भएको छ ? अब कर्मचारीलाई यस्टा छुट र सेवाग्राहीलाई सास्ती हुनेछैन। सरकारले नयाँ मापदण्डमा दुईवटै समस्याको समाधान गरेको छ।

सेवा चुस्त बनाउन कर्मचारीलाई घरपायक सुविधा दिनेगरी सरकारले नयाँ मापदण्ड बनाएको छ। त्यसका लागि कर्मचारीलाई घरपायक र रोजेको स्थानीय तहमा जाने अवसरसहितको मापदण्ड तयार भएको छ।

सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कर्मचारी खटाउने मापदण्ड २०७४ जारी गर्दै कर्मचारीलाई रोजेको र घरपायक सुविधासहित स्थानीय तहमा खटाउन लागेको छ। आजको राजधानी दैनिकले खबर छापेको छ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *