Search
Tuesday 18 December 2018
  • :
  • :

विराटनगर भारतीय दूतावास इकाइ कार्यालयको पर्खालमा बम विष्फोट

विराटनगर भारतीय दूतावास इकाइ कार्यालयको पर्खालमा बम विष्फोट

विराटनगर–१३ स्थित भारतीय राजदूतावास इकाइ कार्यालयको पश्चिमपट्ठिको पर्खालमा सोमबार साँझ बम विष्फोट भएको छ ।

आठ बजेर १५ मिनेटमा भएको सो बम विष्फोटबाट पर्खालमा सामान्य क्षति भएको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी गराए।

मोटरसाइकलमा आएका दुई जनाले झोलामा बोकेर ल्याएका बम राखेर त्यहाँबाट भागेको बुझिएको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *