Search
Monday 16 July 2018
  • :
  • :
Latest Update

गीतकार करण वाइनको “यो जिन्दगीको यात्रामा “सार्वजनिक( हेर्नुहोस् भिडियो)

गीतकार करण वाइनको “यो जिन्दगीको यात्रामा “सार्वजनिक( हेर्नुहोस् भिडियो)

गीतकार  करण वाईबाको उत्कृष्ट शब्द रचनामा रहेको “यो जिन्दगीको यात्रामा  “बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गायक खड्का माईबाको आवाजमा रहेको गीतमा करण वाइबाको शब्द रहेको  छ भने  NB थापा मगरले संगीत भरेका हुन् ।

 

बबिता श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोमा , टीका भुजेल र सम्झना घिसिङको अभिनय रहेको छ ।


भिडियोलाई सागर  गौतमले छायांकन गरेका हुन भने  अविनाश डिसीले भिडियोलाई सम्पादन गरेका हुन् ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *