Search
Tuesday 18 December 2018
  • :
  • :

WOW प्रस्तोता सोनिकाको फेरी यस्तो खतरनाक भिडीयो बाहिरीयो(भिडीयो सहित)

WOW प्रस्तोता सोनिकाको फेरी यस्तो खतरनाक भिडीयो बाहिरीयो(भिडीयो सहित)

कार्यक्रम प्रस्तोता सोनिका रोकाया मोडलिङ र सञ्चार क्षेत्रमा तहल्का पिट्ने एक युबती हुन् । उनका हरेक प्रस्तुती भड्किलो हुने गर्दछ ।

तर पनि आमा मानिसको चाप तेतै रहने हुनाले सोनिका अझ चर्चामा हुने गर्छिन् । उनको बोल्ड बोलीको कारण पनि विवादित हुने गर्छिन् । एक युट्युब च्यानलबाट चर्चामा आएकी सोनिका गीतको म्युजिक भिडियोमा देखिन थालेकी छिन्।

उनी अभिनीत नयाँ गीतको म्युजिक भिडियोको छायाँङ्कन गरिएको छ। र्‍यापर ‘मिस्टर आर जे’को गीतको म्युजिक भिडियोमा सोनिका भिन्न रुपमा देखिएकी छन्।

हेर्नुस् भिडियो।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *