Search
Friday 20 July 2018
  • :
  • :
Latest Update

गजल-धना ज्योती

गजल-धना ज्योती

यहाँ अाफ्नै जीन्दगी कारागार भएको छ।
सबैले पढ्न मील्ने समाचार भएको छ।।

अाउने जानेको लेखाजोखा नगरे हुन्छ।
यात्रुहरुको साझा दरवार भएको छ।।

राम्रा पनि भटीेेने नराम्रा पनि भेटीने।
सबैको बसी खाने घरबार भएको छ।।

विवाहको खोजीमा सारा गाउँ चारेपछि।
उ थाकेर अाजभोली कुमार भएको छ।।

जीन्दगीको परीभाषा खोज्दा खोज्दै उ।
सुन्दै छु अाजकाल कलाकार भएको छ।।

धना ज्योति।
अल्बेरी-अष्ट्रेलिया


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *