Search
Sunday 23 September 2018
  • :
  • :
Latest Update

९ वर्षे वालकको प्रतिभाले युट्युवमा धमाका मचाउदै .स्वर कुनै चर्चित गायकको भन्दा कम छैन! भिडियो सहित

९ वर्षे वालकको प्रतिभाले युट्युवमा धमाका मचाउदै .स्वर कुनै चर्चित गायकको भन्दा कम छैन! भिडियो सहित

झापा दमकमा एकजना यस्ता बालक रहेकाछन् जसको स्वर एवं गायकी सुनेर जो सुकै पनि अचम्मित बन्छ । सामान्य परिवारका ९ बर्षिय अशोक दर्जीको गायकीले जो कोहिले पनि लठ्याउछ ।

उनलाई धेरैले रविन दर्जी भनेर पनि चिन्ने गरेका छन् । पढ्न इच्छा प्रकट गर्ने तर पढ्न नगएका उनि गायक बन्न चाहान्छन् । उनको सपना गायक बन्ने नै रहेको छ । कसैले गित गाउँन लगायो भने उनि पैसा माग्ने गरेका छन् ।

बजार अनि चोक चोकमा गित गाउँदै उनि हिडने गरेका छन् । अचम्म लाग्दा चुलबुले स्वभावका दर्जीले प्राय चलेका गीतहरुलाइ आफ्नै स्वरमा ढालेर गाउन खप्पिस छन् । सामाजिक सञ्जाल र युट्युवमा अहिले उनको ठूलो चर्चा रहेको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *