Search
Thursday 26 April 2018
  • :
  • :

खाल्डोमा डुबेर बालकको मृत्यु

खाल्डोमा डुबेर बालकको मृत्यु

मोरङको रतुवामाई नगरपालिका–२ मा आज खाल्डोमा जमेको पानीमा डुबेर छ वर्षीय बालक आवेदसिंह गनगाईको मृत्यु भएको छ ।

घर नजिकैको खाल्डोमा खेल्न निस्केका उनलाई स्थानीयवासीले खाल्डोमा डुबेको देखेपछि उपचारका लागि झुर्कियास्थित स्वास्थ्य केन्द्रमा पुर्याइएको प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । उनलाई अस्पताल पुर्याउनेबित्तिकै चिकित्सकले मृत घोषित गरेका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *