Search
Friday 14 December 2018
  • :
  • :
Latest Update

नेपाल आइडलको अडिसन 2 हुदैगर्दा बाहिरियो यस्तो सनसनी पुर्ण भिडियो

नेपाल आइडलको अडिसन 2 हुदैगर्दा बाहिरियो यस्तो सनसनी पुर्ण भिडियो

तिलोचन गौतम/ ए पि वान टेलिभिजन बाट प्रसारित नेपाल कै प्रथम नेपाल आइडल को सर्बाधिक चर्चा ले केही समय राम्रै स्थान पायो । कला र प्रतिभा भएका संगीत क्षेत्रमा केही गर्छु भन्ने केही राम्रा र उत्कृष्ट प्रतिभा ले पनि राम्रै स्थान पाए । तर तेस्ले गाउँ समाज मा कतिपय कुरा लाई असर समेत गरेको थियो यी नै विषयबस्तु समेटेर देश परदेश म्युजिक प्रा०लि को पर्धा मा बनेको लघु चलचित्र सार्वजनिक भएको छ ।

पछिल्लो समय उदाउदा संगीत प्रेमी र नयाँ संगीतकर्मी लाई विशेष स्थान दिदै आएको देश परदेश म्युजिक प्रा०लि दुवारा नेपाल आइडल र तेस्ले समाज मा पारेका असर लाइ चित्रण गरेर बनेको लघु चलचित्र देश परदेश म्युजिक कम्पनी को आफ्नै अफिसियल युटुब एकाउन्ट बाट गत शुक्रबार सार्वजनिक भएको हो ।

चलचित्र लाई डेङ भट्ट ले निर्देशन गरेका थिए भने छायांकन इडिट नरोत्तम पाण्डे ले गरेका थिए चलचित्र मा रबिन डोङ ,डेमि भट्ट,अमिसा अधिकार ले अभिनय गरेका छ्न ।

हेर्नुस् भिडियो:

 


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *