Search
Friday 27 April 2018
  • :
  • :
Latest Update

मिस नेपाल भन्छिन्, देशको शिर उच्च बनाउनेछु’ (भिडियो अन्तर्वार्ता)

मिस नेपाल भन्छिन्, देशको शिर उच्च बनाउनेछु’ (भिडियो अन्तर्वार्ता)

काठमाडौँ। यो वर्षको ‘मिस नेपाल’ प्रतियोगिता हेटौँडाकी २२ वर्षीया श्रृंखला खतिवडाले जितेकी छन् । ‘द हिडन ट्रेजर’ले बुधबार साँझ काठमाडौँको होटल अन्नपूर्णले आयोजना गरेको २३ औं संस्करणको मिस नेपाल–२०१८ को अन्तिम प्रतिस्पर्धामा २४ प्रतिस्पर्धीलाई पछि पार्दै २२ वर्षीया खतिवडा मिस नेपाल घोषित भएकी हुन । मिस नेपाल घोषित शृङ्खला खतिवडा अहिले मिडियामा छाएकी छन्। उनी बारे समाचार र उनको अन्तर्वार्ता आइरहेका छन्।

एक युट्युब च्यानलसँग कुरा गर्दै मिस नेपाल शृङ्खला खतिवडाले सपना जस्तो लागेको बताइन्।

‘बाहिरी संसारदेखि टाढा रहेकाले मिस नेपाल जितेको सपना जस्तो लागेको छ।  आज बिहान पत्रिकाहरूमा मेरो समाचार र फोटो देखेपछि बल्ल सपना होइन जस्तो लग्यो, ‘उनले भनिन्,’ सानैदेखिको  सपना पुरा हुँदा विश्वास गर्नै गार्‍हो हुँदो रैछ ।’

अन्तर्वार्ताको क्रममा मिस नेपाल शृङ्खला खतिवडाले आफूले देशको शिर उच्च बनाउने बताइन्।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *