Search
Thursday 26 April 2018
  • :
  • :

इलामको चुलाचुली गाउँपालिका कार्यालयमा विस्फोट

इलामको चुलाचुली गाउँपालिका कार्यालयमा विस्फोट

इलामको चुलाचुली गाउँपालिका कार्यालयमा विस्फोट भएको छ। चुलाचुली–२ बाह्रकोठेमा रहेको भवनमा विस्फोट भएको हो। विस्फोट शनिबार राति ८:३० मा भएको हो।

विस्फोटका कारण गाउँपालिकाको भवनको छत र झ्यालमा क्षति पुगेको छ। प्रहरीले आइतबार बिहानदेखि मात्र अनुसन्धान सुरु गर्ने जनाएको गाउँपालिकाका अध्यक्ष प्रदीपचन्द्र राईले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *