Search
Sunday 22 April 2018
  • :
  • :
Latest Update

छापा मार्दै प्रहरी गेस्टहाउस देखि मसाज सेन्टरमा ,बाहिरियो यौनधन्दाको नया रुप

छापा मार्दै प्रहरी गेस्टहाउस देखि मसाज सेन्टरमा ,बाहिरियो यौनधन्दाको नया रुप

तेहरान। इरानका सर्बोच्च नेता अयतोल्लाह अलि खमेनीले अमेरिका, बेलायत र फ्रान्सले सिरियामा गरेको आक्रमणलाई “अपराध”को संज्ञा दिएका छन् ।

“म खुल्लारुपमा घोषणा गर्न चाहन्छु की अमेरिका र फ्रान्सका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीको अपराधप्रति प्रतिबद्धता छ, त्यसैले उनीहरु अपराधी हुन्,” खमेनीले भने ।

आफ्नो देशका उच्च अधिकारी र मुस्लिम देशका राजदूतसँगको बैठकमा खमेनीले उनीहरुलाई आक्रमण तत्काल रोक्न दबाव दिनुपर्ने बताएको उनको आधिकारीक वेभसाइटमा उल्लेख गरिएको छ ।

अमेरिका, फ्रान्स र बेलायतले शनिबार बिहान संयुक्त रुपमा सिरियामाथि सय भन्दा बढी मिसाइल हमला गरेको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *