Search
Thursday 26 April 2018
  • :
  • :

उसले भनी “प्लीज मलाइ माफ गरिदेउ र एउटा नराम्रो सपना सम्झी भुलिदेउ…

उसले भनी “प्लीज मलाइ माफ गरिदेउ र एउटा नराम्रो सपना सम्झी भुलिदेउ…

उसले भनी “प्लीज मलाइ माफ गरिदेउ र
एउटा नराम्रो सपना
सम्झी भुलिदेउ…
यो कुरा सुनेर मेरो मुहारको हासो एकाएक गायब
भयो…लोडसेडिङ को बेला पनि मलाइ ४४० भोल्ट को

झट्का लाग्यो….बिना बर्सात पनि मेरो शरीर पूरा
भिजे जस्तो अनुभव भयो…..चैत मास को चर्को
घाममा पनि मेरो मुटु थुरथुर कापे जस्तो भयो..
अनि मैले बिस्तारै आँखा बन्द गरि …सोच्न
थाले म कसरी माफी दिउ तिमी
लाई जब कि मेरो

हरेक सपना लाई लत्याएर जाँदै छौ…कसरी
माफी
दिउ तिमी लाई जब कि मेरो प्राण तिमी मा
अड्केको
छ थाहा हुदा हुँदै मलाइ मृत्युु को मुख मा धकेलेर
जान खोज्दै छौ….कसरी तिमी लाई एउटा
नराम्रो

सपना सम्झी भुली बिर्सी दिउ
जब कि म हरेक रात
तिमी लाई सपनी मा देख्न को लागि नै सुत्ने
गर्छु…..कसरी टाढिउ म तिमी संग जब कि
त्यो
बिछोडको क्षणमा म तिमी संग मिलन को कल्पना मा
बिताउने गर्थे….कसरी माफी दिउ म
तिमी लाई

जब कि तिमी मेरो सर्बस्व हरण गरेर जाँदै छौ…सदा
का लागि …
धेरै बेर मन मा कुरा खेलाएपछी आफ्नो अाँशु ले
भिजेको परेली उघार्दै उनी तर्फ शिर
निहुराउदै मोटो
आवाज मा भने ” तिमी लाई के सजाय दिन सक्छु र
म जो म संग माफी माग्दै छौ….सायद तिमी
ले सोचे
सम्झेरै यो निर्णय गरेको होला….माफी दिए
तिमी
लाई…भुले दिए एउटा नराम्रो सपना सम्झी….जाउ
बनाउ आफ्नो जिन्दगी।।




Leave a Reply

Your email address will not be published. Required fields are marked *