Search
Saturday 15 December 2018
  • :
  • :
Latest Update

१ रुपैयाँ पर्ने यो चिजको प्रयोगले बनाउछ तपाईंलाई धनी,शुखी र खुशी ! जानीराख्नुहोस् ।

१ रुपैयाँ पर्ने यो चिजको प्रयोगले बनाउछ तपाईंलाई धनी,शुखी र खुशी ! जानीराख्नुहोस् ।

तपाईंलाई धनी बनाउछ १ रुपैयाँ पर्ने यो चिजले ,बुधबार यो बिधीले प्रयोग गर्नुस्

शास्त्रमा यस्ता उपाए लेखिएकाछन कि बुधवारको दिन यी उपाए गर्नाले आफ्नो दोश कटाउन र भगवान गणेशलाई खुशी बनाउन सकिन्छ।

तपाईंको मनमा भएको अतृप्त धन प्राप्त गर्न हरियो रङको सामान दान गर्नुस् । यस्को अतिरिक्त घ्यु, काँसको भाडो,कपुर र मिर्सी दान गर्नुस् ।

पूजा पाठ वा कुनै तान्त्रीक उपाए गर्दा सधैं कपुरको सानो टुक्रा पनि संगै प्रयोग गर्नुस् आत्माहरुको आवाहन गर्न कपुरलाई हतियार जस्तै प्रयोग गर्ने गरिन्छ ।

बुद्धि र धन पाउन बुधवारलाई बिशेष दिनको रुपमा लीईन्छ ।
बुटवलखबरकोलागी लेखिएको सामाग्री
वैज्ञानिक परिक्षणबाट पनि कपुरको सुगन्धले जीवाणु, विषाणु रोग फैलाउने किटार्णु मर्ने प्रमाणित भै सकेको छ । हुन त कपुरको प्रयोग सधैं गर्न सकिन्छ तर बुधवारको दिन प्रयोग गर्नाअले शुभ फल मिल्छ ।

साँझको समय घरको सबै बेड रुममा कपुर जलाउनाले रोग-शोक हटेर जान्छ ।

थोरै गंगा जलमा कपुर मिसाएर घरको मुल ढोका वा गेटमा जल छर्कनाले खराब आत्मा घरमा प्रबेश गर्न सक्दैन ।

देबी देबताको अगाडि कपुर बाल्नाले निकै ठुलो पुण्य मिल्छ । भृगुसंहिता अनुसार कपुर बाल्नाले देवदोष र पितृदोष पनि कम हुन्छन ।
पैसा कमाइ त हुन्छ तर अनावश्यक ठाउमा खर्च भैरहन्छ भने सुर्य अस्त हुने समय कपुरको दियो बालेर घर वरिपरी घुमाउनुहोस र तुलसी मन्दिरमा आरती गराएर घरभित्रको मन्दिर(पुजा कोठा)मा लगेर राख्नुहोस यसो गर्दा देवी लक्ष्मीको आशीर्वाद प्राप्त हुन्छ ।
सनिको कृपा पाउन शन‌ि यंत्रमा कपुरको काल‌िख ले धारण गर्नुहोस ।

घरमा शान्ती चाहनुहुन्छ भने प्रत्यक दिन बिहान साँझ घ्यु मा कपुर भिजाएर जलाउनुहोस् र सुघन्ध घरभरी पुर्‍याउनुहोस यसो गर्दा नकारात्मक शक्ती नाश हुन्छ र घरमा सुख शान्ती हुन्छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *