Search
Wednesday 19 September 2018
  • :
  • :
Latest Update

गायिका पूर्णिमा लामाको”नाता सबै टुटेपछी”बोलको भिडियो सार्वजनिक

गायिका पूर्णिमा लामाको”नाता सबै टुटेपछी”बोलको भिडियो सार्वजनिक

नेपाली आधुनिक गीत`नाता सबै टुटेपछी´युट्युबबाट सार्वजनिक गरिएको छ ।

युट्युबबाट एकएक चर्चाको शिखरमा रहेकी गायिका पूर्णिमा लामाको आवाज रहेको सिडिएमको प्रस्तुति रहेको`नाता सबै टुटेपछी´बोलको गीतमा आकाश लिम्बुको शब्द,राजु कार्कीको एरेन्जर,राज रोबर्ट अजनबिको संगीत,अधिनायक मोहन सेरचनको सम्पादन र सन्दीप अधिकारीको छायांकन रहेका छन् ।

सेवा इन्टरटमेन्टको स्टुडियोमा छायांकन गरिएको यस गीतलाई रेकर्ड तथा मिक्सिङमा मुस्कान मुकारुङ राईले सघाएका हुन् भने गीतमा सबैले नाता तोडेपछिको शब्दलाई सर्जकले दर्साएका छन् ।

धादिङ गल्छी गाउँपालिका मछेदी खोलाकी नवगायिका पूर्णिमा लामा थिङ सानैदेखि गीतसंगीतका पारखी थिए । उनले तामाङ सेलो लगायत विभिन्न विधाका गीतहरु गाइसकेकी पूर्णिमाको विधा भने आधुनिक हो। हाल १२ कक्षामा अध्ययनरत पूर्णिमाले छोटो समयमा तीन दर्जन भन्दा गीतहरुमा आवाज दिइसकेकी छिन् ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *