Search
Wednesday 19 December 2018
  • :
  • :

घरमै यसरी बनाउनुहोस् मिठो बुनिया

घरमै यसरी बनाउनुहोस् मिठो बुनिया

बुनिया बनाउन यस्तो सामग्री तयार गर्नुहोस्

सामग्री

चास्नी : ५ लिटर

घिउ : ३ लिटर

चनाको बेसन : २ केजी

अलैंचीको दाना : ५० ग्राम

बदाम : २ सय ग्राम

पेस्ता : ५० ग्राम

विधि

बेसनमा पानी मिसाएर बाक्लो घोल बनाई केही समय राख्ने ।

घिउलाई राम्रोसँग तताएर तयार राखिएको बेसनको बाक्लो घोललाई प्वाल परेको पन्यूबाट घिउमा खारी बुन्दी तयार गर्ने ।

उक्त बुन्दीलाई चास्नीमा डुबाउने । केही समयपछि चास्नीबाट निकालेर एउटा भाँडोमा राख्ने र बदाम, पिस्ता कटिङ गरी राम्रोसँग मिश्रण गर्ने ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *