Search
Tuesday 18 September 2018
  • :
  • :
Latest Update

कान दुखेर हैरान हुनुहुन्छ ? यस्तो छ छिन मै निको पार्ने घरेलु उपाय (भिडियो)

कान दुखेर हैरान हुनुहुन्छ ? यस्तो छ छिन मै निको पार्ने घरेलु उपाय (भिडियो)

तपाई कान दुखेर हैरान हुनु भएको छ ? अस्पताल जाँदा र आधुनिक औषधी खाँदा खाँदै पनि सञ्चो नभएर पिडित हुनु हुन्छ भने यो जानकारी तपाइको लागि हो ।

तपाईलाई थाहा नहुन सक्छ तपाई हाम्रो भान्सामा सधै पाइने तरकारी प्याँज कान दुखाइको अचुक औषधी हो । कान सुन्निने, चिलाउने र संक्रमण भएको अवस्थमा तपाईले ५ मिनेटमानै आराम पाउन प्याज प्रयोग गरेर उपचार गर्न सकिन्छ।

यसको कुनै साइड ईफेक्ट पनि छैन । यसका लागी सवै भन्दा पहिले प्याँजको रस निकाल्ने, रसलाई रुईमा चोपेर कानमा थोपा थोपा गरे चुहाउने, प्याजको रस कान भित्र छिरे नछिरेको भने विचार पुर्याउनु पर्छ ।

प्याजको रसले कान भित्र छिरेर विभिन्न किसिमका संक्रमण पनि ठिक पार्छ । यस बाहेका पनि प्याज ब्लड सुगर, इंफेक्सन, मुटुका लागि उपयोगि मानिन्छ भने शरिरको रोग प्रतिरोध क्षमता बढाउँछ।

त्यस्तै कानको दुखाई कम गर्न अदुवा पनि लाभदाई हुन्छ । यसका लागी सवै भन्दा पहिले अदुवाको रस निकाल्ने, रसलाई रुईमा चोपेर कानमा थोपा थोपा गरे चुहाउनुहोस् केहि बेरमै तपाईको दुखाई कम हुन्छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *