Search
Sunday 23 September 2018
  • :
  • :
Latest Update

मौसमका कारण उडेनन् जहाज, विमानस्थलमा यात्रुको घुइँचो

मौसमका कारण उडेनन् जहाज, विमानस्थलमा यात्रुको घुइँचो

त्रिभुवन विमानस्थलमा आन्तरिकतर्फको उडानहरु प्रभावित हुँदा यात्रुहरु समस्यामा परेका छन् । बिहानैदेखि माउन्टेन फ्लाइटबाहेकका आन्तरिक उडान हुन नसक्दा विमानस्थलको डोमेस्टिक टर्मिनलमा यात्रुको घुइँचो लागेको छ ।

काठमाडौंको मौसममा कुनै समस्या नभए पनि बाहिरको मौसममा खराबी भएका कारण उडान प्रभावित भएको विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । मौसम सफा नभएका कारणले लुक्लाका लागि उडेका सबै एयरलाइन्सका उडान डाइभर्ट गरिएको प्रवक्ता ठाकुरले बताउनुभयो ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *