Search
Thursday 26 April 2018
  • :
  • :

अर्चना पनेरुको श्रीमान ६० प्याकेट कण्डोम सहित पक्राउ [भिडियो सहित ]

अर्चना पनेरुको श्रीमान ६० प्याकेट कण्डोम सहित पक्राउ [भिडियो सहित ]

पोर्नस्टार अर्चना पनेरुको श्रीमान ओल्फ प्राइस अवैध लागुऔषधसहित पक्राउ परेका छन् ।

बुधबार राजधानीको बलम्बुस्थित एक घरबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।

२०० ग्राम गाँजासहित पक्राउ परेका प्राइसको साथबाट ठूलो मात्रामा ६० पकेट कण्डम र उत्तेजित बनाउने औषधी पनि प्रहरीले बरामद गरेको महानगरीय प्रहरी प्रमुख (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिए ।

त्यस्तै प्राइस बस्दै आएको घरबाट १२ वर्षीय २ बालकलाई पनि प्रहरीले उद्दार गरेको एसएसपी पोखरेलले जानकारी दिए ।

उद्दार गरिएको दुई बच्चा चितवनको खैरहनीबाट ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भिडियो सहित




Leave a Reply

Your email address will not be published. Required fields are marked *