Search
Tuesday 18 September 2018
  • :
  • :
Latest Update

फागुन २९ गते बिहे गरेकी नायिका अशिष्माले बल्ल फुर्सद पाएछिन:भर्खरै सेयर गरिन् हनिमुन तस्बिर

फागुन २९ गते बिहे गरेकी नायिका अशिष्माले बल्ल फुर्सद पाएछिन:भर्खरै सेयर गरिन् हनिमुन तस्बिर

फागुन २९ गते बिहे गरेकी नायिका अशिष्मा नकर्मीले बल्ल फुर्सद पाएकी छन् । बिहे गरेको झण्डै तीन सातापछि अशिष्मा पती नविन प्रधानसँग हनिमुन गएकी छन्, पोखरामा । हनिमुनको तस्बिर अशिष्माले आफ्नो ईन्टाग्राममा सेयर गरेकी छन् ।

अशिष्माले छोटा समयमा बिहे गर्ने निधो गरेकी थिइन् । बिहे भोजमा उनले नेपाली फिल्मकर्मी थुप्रैलाई निम्ता दिएकी थिइन् ।

दर्जनौं नेपाल भाषाको फिल्ममा अभिनय गरेकी उनले फिल्म अन्तराल फिल्मबाट फिचर फिल्ममा नायिकाको रुपमा डेव्यु गरेकी हुन् । बिहेको भिडियो हेर्नुस् :

उनी दर्शकमाझ फिगर कोकाकोला गर्लको नामले चिनिन्छिन् । अशिष्माले नाचेको फिल्म ‘अधकट्टी’को यो गीत निकै हिट थियो ।

बिहेपछि फिल्ममा सक्रिय नहुने अशिष्माले मनस्थिति बनाएको बुझिएको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *