Search
Wednesday 19 December 2018
  • :
  • :

राती भुलेर पनि नराख्नुहोस् पुजा कोठामा बासी फुल ! घरमा आउनसक्छ अनेकौ समस्या

राती भुलेर पनि नराख्नुहोस् पुजा कोठामा बासी फुल ! घरमा आउनसक्छ अनेकौ समस्या

वास्तुशास्त्रमा सकारात्मक र नकारात्मक उर्जाका आधारमा उपायबारे बताएको छ। यी उपाय अपनाउदा घरको नकारात्मक उर्जा खत्तम हुने गर्दछ र सकारात्मक उर्जा बढाउने गर्दछ। हामीले जानीनजानी गरिने स-सानो गल्तिका कारण पनि दुर्भाग्य बढ्ने गर्दछ। जुन तपाइलाई थाहा नहुन सक्छ।

१, राती दुध खुल्ला छोड्दा घरमा नकारात्मक उर्जा हाबी हुने गर्दछ। त्यसैले भुलेर पनि दुध खुल्ला नराख्नुहोस्।

२, हरेक घरमा बिहान पुजा गर्ने गर्छन। पुजा गर्ने समयमा फुल चढाउन बिर्सिदिन पनि। उक्त फुल बेलुका भएपछि हटाउनुहोस। बासी फुलले वास्तुदोष बढाउने गर्दछ।

३, प्राय मानिसहरु नुहाईसकेपछि बाथरुम सफा गर्दैनन्। यहि स्वभावले घरमा चन्द्र ग्रहको दोष बढ्ने गर्दछ। त्यसैले बाथरुम सफा राख्ने गर्नुहोस।

४, जुन घरमा जुत्ता चप्पल अस्तव्यस्त हुन्छ त्यहाँ शनिको दोष प्रभाव रहन्छ । जुत्ता-चप्पल एक ठाउँमा व्यवस्थित राख्नु पर्दछ। नत्र घरमा वास्तु दोष बढ्नुका साथै समस्याहरुको आगमन पनि हुने गर्दछ।

५, कुनै मानिसहरु रातको खान खाइसकेपछि जुठो भाडा बिहान धुन्छु भन्दै राख्ने गर्दछन। यस्तो बानीले पनि घरमा वास्तु दोष बढ्ने गर्दछ। त्यसैले खाना खाइसकेपछि भाडा धुने बानी बसाल्नुहोस्।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *