Search
Monday 16 July 2018
  • :
  • :
Latest Update

फुरी शेर्पा संग खाएको कसम भुली सुष्मा किन प्रताप सँग टासिए जान्नको लागि(हेर्नुस् भिडियो)

फुरी शेर्पा संग खाएको कसम भुली सुष्मा किन प्रताप सँग टासिए जान्नको लागि(हेर्नुस् भिडियो)

गायक बुद्ध लिम्बु को कसम भुली बोलको गीतको भिडियो सार्वजनिक ।

मलेसियाबाट संगीतिक भबिस्य खोज्दै गायक बुद्ध लिम्बूले” कसम भुली तिमिले“बोलको गीतको म्युजिक भिडियो लिएर आएका छन् ।

प्रवासी भुमि मलेसियामा बचेक समय लाई सदुपयाेग गर्दै निदेशक दुर्गा बान्तावा राई अनिले निकै म्युजिक भिडियो छायांकन मा निकै व्यस्त देखिन्छ , भर्खरै” कसम भुली तिमीले बोलको गीतको म्युजिक भिडियो बुढा सुबा म्युजिक प्रा लिको युट्युब च्यानल मार्फत बजारमा सार्वजनिक भएको छ।

गायक बुद्ध लिम्बुको आवाजमा रहेको “कसम भुली तिमिलाइ” बोलको गीतमा विनोद चौधरीको शब्द रहेको छ भने प्रकाश प्रतिक्षा कान्छा ले संगीत भरेका हुन ।

छायांकन मलेसियाको साआलम स्थित तामान बोतानी पार्क र त्यहाँ भित्रका बिभिन्न रमणीय स्थानहरूमा गरिएको थियो ।

नेपालको माटोमा आफ्नो भविष्य खोजी रहेका नव उदयमान मोडल फुरी शेर्पा आफ्नो जन्म भुमि बाट केही समय पहिला कर्म भुमि मलेसियामा कार्यरत छन् ।

गायक बुद्ध लिम्बु

मोडल फुरीको भनाई : मेरो सानै देखिन अभिनय गर्ने रहर थियो अहिले प्रवासी भुमी मलेसियामा आएर पूरा हुन्छ भनेर कल्पन पनि गरेको थिन्।

यसै क्रममा प्रवासमै रहेर पनि आफू सँग भएको प्रतिभा पस्की रहेकी नव मोडल सुष्मा लिम्बु , विगत केही समय देखिन मलेसियामै कार्यरत छिन् ।

 

सार्वजनिक भएको म्युजिक भिडियोमा नव उदयमान मोडल फुरी शेर्पा, सुष्मा लिम्बु र प्रताप मुस्कानको उत्कृष्ट अभिनय गरेका छन् ।

भिडियोलाई छायांकन दुर्गा बान्तावा राईले गेरेका थिए भने, गीतकार तथा हास्य कलाकार प्रताप मुस्कानले निर्देशन गरेका हुन्। भिडियोलाई ललित सिंह साउदले सम्पादन गरेका हुन् ।

हेर्नुहोस् भिडियो :


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *