Search
Thursday 26 April 2018
  • :
  • :

चर्चामा आउँन अर्चनाको यस्तो सम्म कर्तुत ?

चर्चामा आउँन अर्चनाको यस्तो सम्म कर्तुत ?

अर्चना पनेरु आफु चर्चामा आउन जति तल गिर्न पनि तयार भएको प्रमाणित जस्तै भएको । किनकी केही दिनअघि अर्चनाले एक अमेरिकी नागरिकसँग बिहे गरेको भनेर धुमधडाका गरेकी थिईन् । उनले फेसबुकमा जोडीको फोटो हाल्दै आफूले खोजेजस्तो केटा पाएको बताएकी थिइन् । तर यो सबै आमाछोरीको फन्डा मात्र रहेको खुलेको छ ।

अर्चनाले आफ्नो फेसबुक लाइभमा आएको बेला साथिहरु विवाहको विषयमा सोध्दा प्रश्नहरुको जवाफमा दिइन् ‘बिहे गरेको भनेर ढाँटेकी हुँ । म अहिलेसम्म सिंगल नै छु ।’

उनले फेसबुकमा हालेको फोटो भ्यालेन्टाइन डेका अवसरमा गरेको फोटोसुटको भएको बताएकी छिन् । आफ्ना ‘फ्यान’ हरुको मन जाँच्नका लागि बिहेको नाटक गरेको अर्चनाको भनाइ छ ।

त्यसो त अर्चनाले श्रीमान दावी गरेका अमेरिकी नागरिक उल्फ प्राइसको फेसबुक भने पहिलेदेखि सुनसान थियो । उनको फेसबुकमा अर्चनाको एउटा पनि फोटो हालेका थिएनन् । हालै आएर उनले मुख खोलेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *