Search
Monday 16 July 2018
  • :
  • :
Latest Update

कार भित्र यौन सम्पर्क गर्दागर्दै मृत अवस्थामा फेला परे यो जोडी, मृत्यु हुनुको कारण यस्तो रहे

कार भित्र यौन सम्पर्क गर्दागर्दै मृत अवस्थामा फेला परे यो जोडी, मृत्यु हुनुको कारण यस्तो रहे

पश्चिम जर्मनको सहर बोटरोपमा ३९ वर्षे पुरुष र ४४ वर्षे महिला यौन सम्पर्क गर्दागर्दै मृत अवस्थामा फेला परेका छन् । कारमा नग्न अवस्थामा मृत फेला परेकाउनीहरु यौन सम्पर्क गर्दा मरेको आशंका प्रहरीको छ । उनीहरुलाई बोटरोपको बन्द ग्यारेजमा फेला पारिएको थियो ।

अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार उनीहरुले यौन सम्पर्क गर्दा आफूहरुलाई न्यानो पार्न कारको इन्जिन खुला राखेका थिए । न्यानो पार्न कारको इन्जिन खुला राखेकै कारण बन्द कारमा अक्सिजनको कमी हुँदा उनीहरु मरेको हुन सक्ने अधिकारीहरुको आशंका छ । ग्यारेजमा लामो समयसम्म इन्जिन खुला छाडिएको कारबारे स्थानीय अनविज्ञ थिए । पछि प्रहरीले ग्यारेजको ढोका खोलेका थिए ।

ग्यारेजका मानिस केही दिनदेखि गायब भएको खबर आएपछि नै प्रहरी त्यहाँ पुगेको थियो । प्रहरी घटनाको पुष्टिका लागि छिट्टै पोस्टमार्टम र मेडिकल जाँच गरिसकेपछि सत्य बाहिर आउने बताइएको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *