Search
Tuesday 18 December 2018
  • :
  • :

बलिउडकी फेसनेबल हिरोइन प्रियंका चोपडाको यो जुत्ताको मुल्य सुन्दै सबै चकित !

बलिउडकी फेसनेबल हिरोइन प्रियंका चोपडाको यो जुत्ताको मुल्य सुन्दै सबै चकित !

बलिउडमा एकपटक लगाएको कपडा दोस्रोपटक लगाउने चलन कम छ, तर प्रियंका चोपडा ती अभिनेत्रीमध्ये फरक अभिनेत्री हुन् ।

उनलाई दोस्रोपटक त्यही लुगा लगाउन कुनै संकोच हुँदैन । हाल प्रियंका सेतो रङको जुत्तामा देखा परिन । योभन्दा पहिले पनि प्रियंका त्यही जुत्तामा देखा परेकी थिइन् । प्रियंकाले एउटै जुत्ता बारबार लगाउनुको एउटै कारण यो हो कि उनको जुत्ताप्रति एकदम लगाव छ।

प्रियंकाले एउटै जुत्ता लगाउनुको कारण फरक होला, तर उनको उक्त जुत्ताको मूल्य सुन्दा धेरैलाई महँगो र अचम्म लाग्न सक्छ । उनको छालाको जुत्ताको मूल्य ८ सय ६४ डलर अर्थात लगभग ९० हजार नेपाली रुपैयाँ रहेको छ ।

प्रियंकाले पहिलोपटक यो जुत्ता सलमानकी बहिनी अर्पिता खानका साथ ‘नाइट आउट’को क्रममा लगाएको देखिएको थियो ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *