Search
Sunday 23 September 2018
  • :
  • :
Latest Update

१६ वर्षिया अनिता गुरुङलाई मृत्युको मुखबाट बचाउन सके धनले नसके मनले १ सेयर गरि सहयोग गरौं

१६ वर्षिया अनिता गुरुङलाई मृत्युको मुखबाट बचाउन सके धनले नसके मनले १ सेयर गरि सहयोग गरौं

धादिङ जिल्लाको धुसेनि निवासी १६ वर्षिया बालिका अनिता गुरुङको दुबै मिर्गौला खराब भएपछि उपचारको लागि सहयोग गर्न बालिकाका परिवारजनले अपिल गरेका छन् ।

राम्रो शिक्षा दिने बेलामा छोरी लाई यो सानो उमेरमै दुबै मिर्गौलामा पीडित भै पछी नियमित डाईलोसिस गरेर बाच्नु पर्ने र त्यो उपचारको लागि बाबाआमाले नोकरी गरी कमाएको र सम्पूर्ण जेथा सकेरपनी छोरी बचाउनको लागि खाल्टे गा.वि.स.धुसेनि निवासी यम बहादुर गुरुङ र मछिन्द्र माया गुरुङको १६ वर्षिया छोरी अनिता गुरुङ्को दुबै मिर्गौला खराब भएकोले उपचारमा चलीरहेको छ ।

काठमाण्डौ बनस्थली स्तिथ सुमेरु अस्पतालमा उपचाररत बालिकाका परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा सहयोग गर्नको लागि सामाजिक सन्जाल कर्मी,समाज सेवी,संघसस्था,राजनीतिक ब्यातित्यो, तथा अन्य मान्यजन हरुमा आग्रह गरिएको हो ।

सम्पूर्ण अस्पातलको जाचपर्क्षिण पछि बाबा यम बहदुरको एउटा मिर्गौला प्रत्यारोपण गर्ने कुरा हुदैछ । आर्थिक सहयोग गर्नका लागि तल दिएको सम्पूर्ण नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।

सहयोगको लागि सिधा तल दिएको खाता नम्बरमा पैसा जम्मा गराउन सक्नु हुने छ हामीलाई पनि जानकारी गराउनु हुन अनुरोध पनि गर्न चाहन्छौ ।थोपा थोपा पानीले समुन्द्र बन्छ भनेझै तपाईंहरुको अलि अलि सहयोगले हाम्रो बहिनी अनिताले नया जीवन पाउनेछ ।

तपाईले पनि सहयोग गर्न चाहनुहुन्छ भने यसै पेजको इनबक्समा वा तलको सम्पर्क नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।

हाम्रो बैंकको खाता नम्बर –Global Bank AC. 0207010011012 – Ram Maya Tamang अनिताको सानोममि

सम्पर्क को लागि –
यम बहदुर गुरुङ : +977 9808751245 बाबा
श्याम गुरुङ :+ 977 9823126798 दाई

सुशील गुरुङ्ग
धादिङ्ग धुवाकोट , कुपा
हाल कतारमा
+974 33871070


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *