Search
Monday 16 July 2018
  • :
  • :
Latest Update

फर्सीका अनगिन्ति फाइदा – टाउको दुख्ने, कमलपित्त देखि छाती पोल्ने सम्म !

फर्सीका अनगिन्ति फाइदा – टाउको दुख्ने, कमलपित्त देखि छाती पोल्ने सम्म !

एजेन्सी । फर्सी तरकारीको एक प्रकार जुन लहरामा फल्छ। प्रायः सबै ठाउँमा उत्पादन हुन्छ। फर्सीको लहराको मुन्टा, पात, फूल र फल सबै उपयोगी हुन्छ ।

फर्सीमाभिटामिन ‘ए’ प्रशस्त पाइन्छ शरीरको लागि  आवश्यक पोषकतत्व फर्सीमा पाइन्छ।फर्सी को तरकारी सेवन गर्दा पाइने यी फाइदाहरु –

कमलपित्त, क्षयरोग, बढी तिर्खा लाग्ने, कलेजोमा खटिरा जस्ता रोगलाई कम गर्न सहयोग पुर्याउछ ।

कब्जियत भएमा तथा टाउको दुखेमा पनि फाइदा गर्छ ।

पायल्स र शरीरभित्र जलन हुँदा पनि फलदायी हुन्छ ।

गाईवस्तुमा थुनेलो रोग लागेमा पाकेको फर्सीको भेट्नु पानीमा घोटेर लगाउँदा ठिक हुन्छ । यसको लेपले विषालु किराको विष पनि हट्छ ।

फर्सीको बियाले शरीरमा भएको पत्थरी निकाल्छ ।

फर्सीको बियाँ छोडाई यसलाई पिँधेर ओठमा लगाउँदा ओठ फुटेको, चिरिएको तथा सुख्खापन भएको निको हुन्छ ।

निन्द्रा नलाग्ने रोगमा पनि यसले फाइदा गर्छ ।

रुखो कपाललाई नरम बनाउँछ ।

फर्सीका १०–१५ बियाँ नियमित खाँदा छाती पोलेको ठीक हुन्छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *