Search
Friday 20 July 2018
  • :
  • :
Latest Update

गर्मीमा यसरी गर्नुहाेस् छालाको स्याहार

गर्मीमा यसरी गर्नुहाेस् छालाको स्याहार

हामी सुन्दर देखिन चाहन्छौ । तर कैयौको देखसिखिले हामीले सहिबिधि नअपनाउनाले हामीले सौदर्य बढाउनको सट्टा अझ बिगारदै पनि लान सक्छौ । हामीले सजगता अपनाएनौ भने हाम्रो सुन्दर मुहार कुरुप पनि हुन सक्छ ।

हाम्रो सौदर्य राम्रो राख्न मेन कुरा चाला राम्रो राख्न जरुरी छ । सुन्दरता बढाउन र सामान्य ठानेर आफैं औषधि किनेर खाने, बजारमा पाइने जुनसुकै क्रिम र लोसन प्रयोग गर्ने बानी नबसाल्ने सुझाव चिकित्सकहरु दिन्छन् ।

छालाको ख्याल गर्न अनुहारमा सुहाउँदो घामबाट बचाउने सन ब्लक, सनस्क्रिन क्रिमहरु लगाउने, प्रशस्त पानी पिउने र छालालाई चिल्लो (मोइस्चर) बनाएर राख्ने गर्नुपर्छ । सनस्क्रिनले कति समयसम्म काम गर्छ भन्ने पनि थाहा पाउनुपर्छ । हरेक तीन घण्टाको फरकमा अनुहारको छालाको प्रकृति हेरी विशेषज्ञको सल्लाहमा सनस्क्रिम लाउनुपर्ने चिकित्सकहरु बताउँछन् ।

 

जाडोमा सामान्यतया छाला सुख्खा हुन्छ । जसरी शरीरलाई पानी आवश्यक हुन्छ त्यसरी नै छालालाई सुख्खा हुनबाट जोगाउन मोइस्चर दल्नुपर्छ तर, चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ । साभार पुर्बेली न्युज


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *