Search
Tuesday 18 September 2018
  • :
  • :
Latest Update

फेवातालमा डुङ्गा डुब्दा एक जनाको मृत्यु

फेवातालमा डुङ्गा डुब्दा एक जनाको मृत्यु

पोखरा !! – फेवातालमा डुङ्गा डुब्दा एक जनाको ज्यान गएको समाचार उज्यालो अनलाइन मा छ !

परिवारसँग पोखरा घुम्न आएका तनहुँ दुलेगौडा घर भएका ३१ वर्षीय राजु गुरुङको डुबेर ज्यान गएको हो ।

बिहीबार दिउँसो तालबाराही मन्दिर घुम्ने क्रममा डुङ्गाबाट खसेर उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

मन्दिर दर्शनका लागि गएका तिर्थालुका अनुसार सशस्त्र प्रहरीको मोटरबोटको छालले डुङ्गा असन्तुलित भएपछि राजु तालमा खसेका थिए ।

तिर्थालुकाअनुसार सशस्त्र प्रहरीको मोटरबोटको छालले डुङ्गा असन्तुलित भएपछि राजु तालमा खसेका थिए ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *