Search
Tuesday 18 September 2018
  • :
  • :
Latest Update

एकाएक भाइरल हुदै चर्चित गीतकार धुर्ब प्रसाद अमगाईको चिनारी एल्बम (हेर्नुहोस् भिडियो)

एकाएक भाइरल हुदै चर्चित गीतकार धुर्ब प्रसाद अमगाईको चिनारी एल्बम (हेर्नुहोस् भिडियो)

गोर्खा जिल्ला फुजेल गाबिस वाड नम्बर ५ मा जन्मिएका धुर्ब प्रसाद अमगाई पछिल्लो समयका चर्चित गीतकारको रुपमा परिचित छन् ।

रास्ट्रिय तथा सुगम संगीतका सम्पूर्ण बिधासमेत् समेटेर भर्खर मात्र गीतकार अपगाईको ” चिनारी” नामक गीतिसंग्रह भर्खर मात्रै सार्बजनिक भएको छ ।

गीति एल्बम :चिनारी

सार्वजनिक भएको छोटो समयमै “चिनारी” एल्बमका गितहरुले चर्चा बटुल्न सुरु गरेका छन् । “भबिस्य” नामक गीति एल्बम मार्फत सन् २०१० मा नेपालि सांगीतित आकाशमा प्रवेश गरेका गीतकार अपगाईको यो दोस्रो एकल एल्बम हो ।

प्रबासमा रहेर पनि आफ्नु शिर माथि रास्ट्र, रास्ट्रियता र चन्द्र सुर्य झण्डालाइ आफ्नु शिर भन्दा माथि राख्ने गीतकार अपगाईको यो भनाई मात्र नभएर चिनारी एल्बमका गीतहरुले प्रस्ट पारेको छ ।

रास्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकार हरुको समिश्रणको अर्को नाम हो गीतिसंग्रह “चिनारी” । यस एल्बममा चर्चित गायक गायिका हरु रहेका छन्।

हेर्नुस् भिडियोहरु:

 

 


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *