Search
Friday 14 December 2018
  • :
  • :
Latest Update

प्रधानमन्त्री अाेलीकाे स्वागत यसरी गरियो हेर्नुस् भिडियो

प्रधानमन्त्री अाेलीकाे स्वागत यसरी गरियो हेर्नुस् भिडियो

काठमाडौँ।  भारतको तीन दिने राजकीय भ्रमणमा प्रधानमन्त्री केपी शर्मा ओली क्रममा नयाँ दिल्ली पुगेका छन्।

प्रधानमन्त्री ओलीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंह र अर्थराज्यमन्त्री प्रताप शुक्लाले स्वागत गरेका छन् ।

नयाँ दिल्ली स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत भरतकुमार रेग्मी र नेपालका लागि भारतका राजदूत मञ्जिभ सिंह पुरीलगायतले स्वागत गरेका थिए। भिडियो हेर्नुस्।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *