Search
Monday 16 July 2018
  • :
  • :
Latest Update

चर्चित अभिनेता सलमान खान जेल पर्दा नेपालमा यस्तो झड्का ! कसैले नसोचेको कुरा अब यस्तो हुने भयो

चर्चित अभिनेता सलमान खान जेल पर्दा नेपालमा यस्तो झड्का ! कसैले नसोचेको कुरा अब यस्तो हुने भयो

बलिउड अभिनेता सलमान खान कृष्णसार शिकारको मुद्दामा ५ वर्षका लागि जेल गएका छन् । यदि उनलाई सुप्रिम कोर्टले धरौटीमा रिहा गरेन र पुरा अवधि जेल बस्नुपर्‍यो भने नेपालको शो रद्द हुनेछ । अहिलेसम्म ओडीसीले कार्यक्रमका लागि करिब आठ करोड खर्च गरिसकेको छ ।
आठ करोडमध्ये पाँच करोड सलमानसहित १ सय १० भारतीय कलाकार र प्राविधिकहरुको खातामा जम्मा गरिएको पारिश्रमिक हो भने बाँकी नेपालमा गरिएको विज्ञापन, लजिस्टिक र अन्य व्यवस्थापकीय खर्च । सलमान जेल जाँदा ओडीसीको आठ करोड जोखिममा परेको छ ।
बाँकि तलको भिडियोमा हेर्नुहोस्


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *