Search
Saturday 15 December 2018
  • :
  • :
Latest Update

ओमन बाट एक नेपाली चेलीको गुहार, उनि निकै ठुलो संकटमा परेकोले सबैले शेयर गरी उद्धारको लागि सहयोग गरौँ (लाइभ भिडियो)

ओमन बाट एक नेपाली चेलीको गुहार, उनि निकै ठुलो संकटमा परेकोले सबैले शेयर गरी उद्धारको लागि सहयोग गरौँ (लाइभ भिडियो)

यो भिडियो सियर गरि सहयोग पुर्याउनु होला । तपाईको एक सियरले निकै महत्त्वपूर्ण भुमिका खेलेको हुन्छ यी चेलीलाई उद्दार गरौ ।
0096897136831, 0096891287780 एदि तपाईं हरु ओमन मा हुनुन्छ भने यो नम्बर मा कन्ट्याक्ट् गरि सयोग गर्नु होला उहाँ को नम्बर !

तीन दिन देखि हाम्री नेपाली चेली दुर्गा गुरुङ ओमन स्थित घरेलु काम मा आबद्ध भैरहेको अबस्था मा सोयम घर मालिक ले एक्दमै बार बार कुट्पिट यातना दिदै आइरहेको र अहिले कोठा मा बन्दक बनाएर राखिएको जानकारि पाएको छौ सो यो भिडियो सक्दो सियर गरि रबि लामिछाने दाजु लगाएत अन्य संघसस्ता सम्म सयोग पुर्याउनु हुन हार्दिक अनुरोध गर्दै उहाँ घर जान्छ घर पठा भन्दा आठ ८ हजार ओमनि पैसा मागेको उहाँ ले बताउनु भएको छ । उनको अनुरोध तलको भिडियोमा हेर्नुहोस्


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *