Search
Friday 20 July 2018
  • :
  • :
Latest Update

{music vedio}प्रेमीलाई मुटु दान गरि मृत्युलाई अंगाली बिदा भईन मोडेल सारिका (भिडियो सहित)

{music vedio}प्रेमीलाई मुटु दान गरि मृत्युलाई अंगाली बिदा भईन मोडेल सारिका (भिडियो सहित)

योम्सना म्युजिक प्रा .लि .को प्रस्तुतिमा कुमार पन्तको लोक दोहोरि एल्बम ‘जन्मदिन’ सार्वजनिक भएको छ ।
सार्वजनिक उक्त गीतको भिडियो मा चर्चित मोडेल सारिका केसी र आशिर प्रताप जंग को अभिनय रहेको छ ।

मोडेल सारिकाले प्रेमीलाई आफ्नो मुटु दान गरि मृत्युको मुखबाट बचाएकि छिन् । तर बिडम्बना मोडेल सारिकाले नया जिबन दिएर आफुले मृत्यु लाइ अंगालेकी छिन् ।अत्यन्तै माया गर्ने दुइ युगल जोडीको प्रेम कथालाई निर्देसक शिवन पोखरेलले भिडियोमा उतारेका छन् । छायांकर मुकेश हुमागाईको छायांकन रहेको भिडियोको सम्पादन भने सुजन शाहीले गरेका छन् ।

चर्चित गायिका बिष्णु माझि र गायक कुमार पन्त को आवाज रहेको गीतमा गणेश अधिकारीको शब्द र संगीत रहेको छ ।
भिडियो :


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *