Search
Tuesday 18 December 2018
  • :
  • :

प्रिती आले र प्रकाश सपुतको आवाजमा रहेको दोहोरी ब्याटल पुनः सेन्सरशिप पछि युवट्युवमा अपलोड

प्रिती आले र प्रकाश सपुतको आवाजमा रहेको दोहोरी ब्याटल पुनः सेन्सरशिप पछि युवट्युवमा अपलोड

केही बिवाद देखिएपछि भाखा नेपालबाट दोहोरी ब्याटल भिडियो गीत डिलेट भएको थियो ।

प्रिती आले र प्रकाश सपुतको आवाजमा रहेको दोहोरी ब्याटल पुनः सेन्सरशिप पछि युवट्युवमा अपलोड भएको छ ।

प्रिती र प्रकाश लेख्छन् :

हामी सर्वप्रथम यो जानकारी गराउछौँ कि यो लोक दोहोरी गीत होईन ।

दोहोरीको शैलीबाट प्रभावित भएपनि यसमा लोकदोहोरीको जस्तो थेगो (रहनी) र बाजाहरु प्रयोग गरिएका छैनन् । त्यसैले यसलाई दोहोरी व्याटल नाम दिईएको हो ।

भिडियो हेरिसकेपछि यसलाई नेपाली मौलिकता बोकेको लोकदोहोरी गीतसँग तुलना नगरिदिनुहोला ।

 

 


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *