Search
Tuesday 18 December 2018
  • :
  • :

चर्चामा ‘प्रेमगीत २’की नायिका अश्लेषाको तिघ्रामा ट्याटु

चर्चामा ‘प्रेमगीत २’की नायिका अश्लेषाको तिघ्रामा ट्याटु

आजकल नेपाली नायिकाहरुमा पनि गज्जबको ट्याटुमोह छ । उनीहरुले आफ्ना शरीरका बिभिन्न अङ्गहरुमा ट्याटु खोपाउदै आएका छन् । केहि साता अघि मात्र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले स्तनमुनि ट्याटु खोपाएको फोटो सामाजिक संजालमा भाईरल बन्यो भने उनको चर्चा पति ह्वात्तै बढ्यो । साम्राज्ञीमात्र नभएर नेपाली चलचित्रमा काम गर्ने अन्य नायिकाहरुले पनि आफ्ना बिभिन्न भागहरुमा ट्याटु खोपाउँदै आएका छन् । यस्तैमध्येकी एक हुन् नायिका अश्लेषा ठकुरी ।

चलचित्र ‘प्रेमगीत २’ मार्फत नेपाली रजतपटमा डेब्यु गरेकी नायिका अश्लेषाले पनि आफ्नो दाहिने तिघ्रामा ट्याटु खोपाएकी छिन् । चलचित्र प्रदर्शन पछि ट्याटु खोपाएकी अश्लेषाले दाहिले तिघ्रामा फुलको फुलको आकृतीमा बनाएकी छिन् । ‘प्रेमगीत २’ पछि कुनै पनि चलचित्रमा नदेखिएकी उनी अहिले राजधानी काठमाण्डौमै छिन् । चलचित्र ‘प्रेमगीत २’ मा उनले चर्चित अभिनेता प्रदीप खड्कासँग स्क्रिन सेयर गरेका छन् ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *