Search
Saturday 22 September 2018
  • :
  • :
Latest Update

रेखाको तुलनामा शिल्पा राम्री छविको बिहे शिल्पासँग पक्का (भिडियो हेर्नुहोस)

रेखाको तुलनामा शिल्पा राम्री छविको बिहे शिल्पासँग पक्का (भिडियो हेर्नुहोस)

काठमाडौं। नेपाली फिल्म मङ्गलम अहिले प्रदर्शनमा गइसकेको छ । प्रदर्शनमा आएको यस फिल्मले दर्शकको मन जित्दा निर्माता छवि ओझा र निर्मात्री तथा अभिनेत्री शिल्पा पोखरेल पनि दङ्ग छन्।

व्यवसायिक मात्र नभएर व्यक्तिगत सम्बन्धले पनि निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेल चर्चामा रहिरन्छन्। जोडीको रुपमा परिचित यी दुई बीच झगडा भएको समाचारले केही दिनदेखी संचार माध्यम तताएको छ।

तर छवि ओझा भने भन्छन्, त्यस्तो भएकै छैन। मिडियाले यसलाई स्टन्टको रुप दिएको मात्रै हो। फिल्म प्रदर्शनको बेला भएकोले फिल्मलाई बढी प्राथमिकतामा राखौं भनेर दुवै जना संगै बसेर अन्तर्वार्ता नदिएका हौँ।

अन्तर्वार्तामा यी कलाकारलाई कसरि परिभाषित गर्नुहुन्छ भन्ने प्रश्नमा पूर्व श्रीमती तथा नायिका रेखा थापालाई उनले हिरो भनेर परिभाषित गरेका छन् भने हुनेवाली श्रीमती तथा नायिका शिल्पा पोखरेललाई  मेहनती, अगाडी बढ्न खोज्ने र राम्री नायीका भनेर परिभाषित गरेका छन्।

 

 

 


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *