Search
Tuesday 25 September 2018
  • :
  • :
Latest Update

मोडल शान्ति बान्तावा राई म्युजिक भिडियोमा ब्यस्त

मोडल शान्ति बान्तावा राई म्युजिक भिडियोमा ब्यस्त

पाचथरको फिदीम १ ढोडेनीमा बुबा लिला बहादुर राई र आमा कमला राइको कोखमा जन्मनु भएकी शान्ति बान्तावा राई पछिल्लो समय मा परदेश मै भए पनि नेपाली म्युजिक भिडियोमा निकै ब्यस्त छिन।

सानै उमेर देखी गीत संगित भन्ना साथ कम्मर हल्लाउने र गाउँ घरको नाचगानमा नाच्न अघि सर्ने शान्ती पछिल्लो समय भने वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत छिन् ।

पारिवारिक अबस्था कमजोर रहेकै कारण पर्देशिनु परेको दुख व्यक्त गर्छिन गीत संगित क्षेत्रमा पनि आफ्नो यात्रा निरन्तर दिई रहेका शान्ति ।

प्रवासमैं रहेर पनि उहाले हाल सम्म डेढ दर्जन गीतको म्युजिक भिडियो मा आफ्नो अभिनय गरी सकेकी छिन। चोट लाग्यो जिन्दगीमा, तिम्लाई धेरै धेरै माया लगायत यो शरीर मात्र उहाको आजभोलि नै रिलिज हुने तरखरमा छ।

उक्त गीत मध्य चोट लाग्यो जिन्दगीमा भन्ने गीतले आफुलाई धेरै नै राम्रो हुने अशाबादि रहेकी बताउछिन।

नायक तथा निर्देशक शम्भु मोक्तानको निर्देशन रहेको यश गीतमा शम्भु मोक्तान र शान्ती बान्तावा राइको प्रमुख अभिनय रहेको छ भने चर्चित सेलो गायक तथा संगितकार कोष बम्जन तामाङ को शब्द तथा चर्चित गायक, संगितकार तथा आर बि लामा र कोष बम्जन तामाङ ले संयुक्त संगीत रहेको छ ।

तारा लाक्साम लिम्बु को स्वर तथा कोष बम्जन तामाङ को छायांकन रहेको यस गीत नेपाल म्हार म्हेन्दो कलाकार संघ मलेसियाको पहिलो प्रस्तुती पनि रहेको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *