Search
Tuesday 25 September 2018
  • :
  • :

डिके बराइलीको मन किन टुटे-के नैनाले धोका दिएकै होता ? जन्नको लागि हेर्नुहोस् भिडियो

डिके बराइलीको मन किन टुटे-के नैनाले धोका दिएकै होता ? जन्नको लागि हेर्नुहोस् भिडियो

अमुल्य म्युजिकको प्रस्तुतिमा डिके बराइलीको निकै उत्कृष्ट आधुनिक गीत”टुटेको मन ” बजारमा आएको छ ।

नेपाली सुगम  संगितको क्षेत्रमा परिचित   हुदै गएका गायक डिके बराइलीले आफनो   गीत ”टुटेको मन ”बजारमा आउना साथ निकै चर्चाको शिखरमा रहेको छ ।

प्रेमिकालाई अरुले नै आफनो हातबाट टुटाएर लग्दा उत्पन्न हुने समस्यालाई गितमा समावेश गरिएको छ ।मायाको वदलामा पिडाको आशँु दिने मायालुलाई सम्झदै प्रेमले आफनी प्रेमी भिडियोमा नेपाली कला क्षेत्रमा परिचित गायक तथा मोडल प्रेम घिमिरे , मोडल नैना वत्स्याल र उमेश लम्सालको अभिनय निकै प्रसंसा लायकका रहेको छ ।

गितमा महेन्द्र विश्वकर्माको उत्कृष्ट शब्द सिर्जना तथा विमल डाँगीको संगित संयोजन रहेको छ ।

टुटेको मनमा जिवन्त अभिनय गराउनको लागी असोक विक को निर्देशन रहेको छ साथै गितको भिडियोलाई मनिस कार्किले सम्पादन गरेका हुन ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *