Search
Wednesday 16 January 2019
  • :
  • :

किन भनियो अमेरिकामा रहेका नेपाली हरुलाई लोभीका लम्पट : भिडियो हेरौ !!

किन भनियो अमेरिकामा रहेका नेपाली हरुलाई लोभीका लम्पट : भिडियो हेरौ !!

अमेरिकामा नेपालीहरु लोभी किन ? ? यस्तो रहेछ कारण !!
अमेरिका आएका नेपाली अन्य देशमा रहेका नेपाली भन्दा लोभी छन भन्दा दुःख लाग्न सक्छ । सवैभन्दा धेरै कमाउने र व्यवस्थित रुपमा वस्दै आएका नेपालीहरुले नेपाललाई माया कम गर्ने आरोप छ । नेपालीहरु अमेरिका डलर कमाउन जन्म थलो छोडेर आएका हुन्छन l अमेरिकामा पैसा बढी भएर नेपालमा जस्तै पैसा छर्दैनन l अमेरिकामा नेपालीलाई मुद्रा कहिले बेसी हुदैन र सदैब अपुग हुन्छ


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *