Search
Friday 14 December 2018
  • :
  • :
Latest Update

बिश्व सुन्दरीले चर्चा बटुल्दै

बिश्व सुन्दरीले चर्चा बटुल्दै

नेपाली चलचित्रमा धेरै हिट गीत गाउन सफल गायिका मिलन अमात्यकोमिठो स्वरमा सजिएको विश्व सुन्दरी बोलको गीतले आज भोली धेरै चर्चा कमाईरहेको छ।मिठो स्वरकी धनि मिलनले यो गीतमा अभिनय समेत आफैले गरेकी छन। गोपी दाहालको एल्बम उज्वलमा समाबेस यो गीतको शब्द गोपी आफैले कोरेका हुन भने राजनराज शिवाकोटीको संगीत रहेको छ। गम्भीर विष्टको कोरियोग्राफी रहेको उक्त म्युजिक भिडियोको छायांकन हरी हुमागाईंले गरेका छन् भने निशान घिमिरेले सम्पादन गरेका छन् । यस म्युजिक भिडियोलाई बिशाल भण्डारीको निर्देशन रहेको हुन् ।जादुमय आवाजकी धनि मिलनको अहिले यस गीतको भिडियो बिशेष गरि उनको आकर्षक नृत्यले अझै चर्चामा पुराएको छ


Loading...


2 thoughts on “बिश्व सुन्दरीले चर्चा बटुल्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *